326
Shares
ढाका । बंगलादेशको एक अदालतले आइतबार एक चिनियाँ नागरिकलाई ९४ लाख रुपैयाँको सुन तस्करी गरेको अभियोगमा ७ वर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
दोषीलाई ३९ हजार १७१ रुपैयाँ जरिवाना पनि गरिएको छ । मिडिया रिपोर्टका अनुसार, २०१९ मा चटगाउँ एयरपोर्टमा फ्यान रोन्गुईको कब्जाबाट २४ वटा सुनको बार बरामद गरिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन