286
Shares
उत्तर कोरियाले प्योङयाङको उत्तरमा रहेको तेचोन नजिकबाट छोटो दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
यो कदम अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको सियोल भ्रमण र दक्षिण कोरिया र अमेरिकी सेनाको सैन्य अभ्यास अघि आएको हो । दक्षिण कोरियाले उक्त प्रक्षेपणलाई अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्ने गम्भीर उत्तेजनाको कार्य भनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन