237
Shares
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री यतिखेर संयुक्त राष्ट्र संघ अमेरिकाको भ्रमणमा छन् । उनलाई अमेरिकी रक्षा मन्त्रालयमा भव्य स्वागत गरिएका हुन् ।
विदेशमन्त्री डा एस जयशंकरले अमेरिकी रक्षा सचिव लोयड जे अस्टिनलाई द्विपक्षीय वार्ताका लागि भेट्दा पेन्टागनमा उनलाई भव्य रुपमा स्वागत गरियो ।
समाचार एजेन्सी एएनआई द्वारा साझा गरिएको एक भिडियो क्लिपमा अस्टिनले सम्मानमा घेरा हालेको र जयशंकरलाई स्वागत गरिरहेको देखाइएको छ । अस्टिनले भने कि भारत र अमेरिका इन्डो–प्यासिफिकको उज्यालो भविष्यका लागि मिलेर काम गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन