सिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री मोदी टोकियोमा

263 Shares

टोकियो । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्ठिमा भाग लिन भारतीय प्रधानमन्त्री मंगलवार विहान जापानको राजधानी टोकियो पुगेको छ ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री मोदी मंगलबार टोकियो पुगेको हो ।
जुलाई ८ मा नारा सहरको सडकमा भाषण दिने क्रममा आबेको गोली हानी हत्या गरिएको थियो । “टोकियोमा अवतरण गरियो,” प्रधानमन्त्री मोदीले ट्वीट गरे भने । अन्त्येष्टिमा २० भन्दा बढी राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार