230
Shares
वासिंगटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र जापानको प्रधानमन्त्री फुमियो किशिदा विच ताईवानको समस्या प्रति छलफल भएका छन् ।
उपराष्ट्रपति ह्यारिस पूर्व प्रधानमन्त्रीको अन्त्यष्ठीमा भाग लिन जाँदा दुबै जना विच ताईवानमा चिनको कारण उत्पन्न समस्यालाई कसरी समाधान गर्ने विषयमा छलफल भएको बताइएका हुन् ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सोमबार यस्तो जानकारी दिएको रोयटर्सले जनाएको छ । ती अधिकारीहरुले वाशिंगटनले जापानको बढ्दो सैन्य शक्ति र सुरक्षा भूमिकालाई स्वागत गर्ने समेत बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति ह्यारिसले सोमबार किशिदा सँग वार्ता गरेपछि मङ्गलबार पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने तय भएको छ । अमेरिकी उपराष्ट्रपति ह्यारिस अहिले एसिया भ्रमणमा रहेकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन