304
Shares
कनाडा । चीनले क्यानाडा र आयरल्याण्ड जस्ता विकसित देश लगायत विश्वभरीमा अबैध रुपमा सुराकी गर्न प्रहरी चौकी खोलेको एक रिपोर्टबाट खुलाशा भएको छ ।
चीनले क्यानडा र आयरल्यान्ड जस्ता विकसित देश लगायत विश्वभर अवैध प्रहरी चौकी खोलेको खोजी पत्रकारिता रिपोर्टिकाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको हो ।
स्टेशनहरू “विदेशी चिनियाँ डायस्पोरा र जासुसीका घटनाहरूको गतिविधिहरू” नियन्त्रण गर्न खोलिएको छ। चीनले यी प्रहरी चौकीहरूको सहयोगमा यी देशहरूमा चुनावलाई पनि प्रभाव पारिरहेको रिपोर्टमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन