नेपालमा भारत र अमेरिकी चलखेलबाट चीन निकै तनावमा

241 Shares

नेपालमा एमसीसी पास भएदेखि नै उत्तरी छिमेकी मुलुक चीनको टाउको दुखाईको विषय बनेको छ । नेपालमा चीनले अन्य देशहरुलाई आउन नदिन विआरआई परियोजनालाई पूर्ण रुपमा लागु गर्न चाहन्थे सायद त्यो पनि पुरा हुने थिए तर केपी ओलीको सरकार ढलेपछि अमेरिकाको विश्वासपात्र मानिएको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा अमेरिका र भारत लागि परेको जसको परिणाम नेपालमा एमसीसी पास भए र वेलावखतमा अमेरिकी कुटनीतिकहरु नेपाल भ्रमणबाट चीन अहिले निकै तनावमा रहेको श्रोतले बताउँछन् ।

चीनको एकपक्षीय षड्यन्त्रको सामना गर्न भारत र अमेरिका मिलेर आगाडि बढने सहमत भएका छ्न ।  ड्र्यागनको कडा प्रतिरोध गर्ने उद्देश्यले भारत र अमेरिकाले मिलेर ड्रोन बनाउने अर्थात् दुवै देशले मिलेर ड्रोन बनाउने निर्णय गरेका छन् । पेन्टागनका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन ।  अमेरिका र भारत मिलेर ड्रोन विकास गर्न लागेको जानकारी दिए ।  किनभने वासिङ्टन र भारत चीनलाई कडा प्रतिस्पर्धा गर्न  एकअर्कासँग घनिष्ठ सम्बन्ध बनाएको हो ।  

ती अधिकारीले भारतले यी ड्रोनहरू निर्माण गरी चीन नजिकका स्थानमा तयार गर्ने बताएको छ ।  यो सङै भारतले अन्य देशहरूमा निर्यात गर्ने बताएको छ ।  भारतले आफ्नो हतियारमा विविधता ल्याउन चाहेको बताए । किनभने अहिले अधिकांश हतियार रुसी निर्मित छन् । भारतले पनि आफ्नो रक्षा उद्योगलाई तीव्र गतिमा विकास गर्न चाहन्छ । इन्डो-प्यासिफिक सुरक्षा मामिलाका सहायक रक्षा सचिव एली रेटनरले भने, “हामी भारतलाई दुवै मोर्चामा समर्थन गर्न चाहन्छौं र त्यसो गरिरहेका छौं। भारतसँग मिलेर काम गर्ने हो । यसबाट एकैसाथ उत्पादन र विकास बढाउने क्षमता बढ्नेछ, जसले भारतलाई आफ्नो रक्षा आधुनिकीकरण लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।

रेटनरले भने, “यस पहलको मद्दतले भारतले दक्षिण र दक्षिणपूर्व एसिया लगायतका क्षेत्रका आफ्ना साझेदारहरूलाई कम लागतमा निर्यात गर्न सक्नेछ।” रत्नरले हवाईजहाज र एन्टी-ड्रोन प्रतिरक्षा प्रणालीबाट प्रक्षेपण गरिएका ड्रोनहरू विकास गर्ने सम्भावना रहेको बताए।  “हामी भारत सरकारका हाम्रा समकक्षीहरूसँग वार्तामा छौं। यस सम्बन्धमा धेरै महत्त्वपूर्ण घोषणाहरू हुने अपेक्षा गरिएको छ। तर, प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मित्रताले आक्रामक चीनलाई पाठ सिकाउन दुवै देशलाई एक ठाउँमा आउने बाटो खोलेका हुन । 

मित्रताले दुवै देशलाई एकै ठाउँमा ल्याएको छ ।

यसअघि बुधबार विदेशमन्त्री एस. जयशंकरले एकअर्काको हितअनुसार काम गर्ने बाटो खोज्नु भारत र चीनको आपसी हितमा रहेको भन्दै त्यसो गर्न नसके एसियाको उदयमा असर पर्ने बताएका थिए । जयशंकरले भने, ‘हाम्रो समयमा हामीले संसारमा सबैभन्दा ठूलो परिवर्तन देख्यौं र त्यो चीनको उदय हो।’ यसको वृद्धि दर, जो शानदार छ। एकै समयमा तिब्र गतिमा अगाडि बढेको चीन छ ।’ उनले भने, ‘दुई उदीयमान शक्तिले एकअर्काको हितमा गतिशिल अवस्थामा काम गर्ने बाटो कसरी खोज्ने भन्ने विषय हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।