zoom meeting join a meeting download - zoom meeting join a meeting download zoom cloud meeting download for windows 10 64 bit download zoom app for free on pc - download zoom app for free on pc free download zoom meeting app for windows is it easy to download zoom zoom download for windows 11 64 bit - zoom download for windows 11 64 bit download zoom app pc

बडा दसैंमा एससीटीको बम्पर छुट अफर
भाटभटेनीमा स्मार्ट क्यू आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

   १३ आश्विन २०७९, बिहीबार १६:५५  

काठमाडौं, १३ असोज । बडा दसैंको अवसरलाई लक्ष्ति गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एन आई सी एशिया बैंक संगको सहकार्यमा बडा छुट अवसर सार्वजनिक गरिएको छ ।
उक्त अवसरमा ग्राहकहरुले जुत्ता तथा कपडाको खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फता भुक्तानी गर्दा थप १० प्रतिशत वा ५ सय सम्म छुट पाउन सकिने व्यवस्थापन मिलाइएको स्मार्ट च्वाइस टेक्नोलोजिजले जनाएको हो ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् । विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको बताइएको छ ।
भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै