download zoom manjaro zoom new version free download zoom app download for windows plano de fundo zoom download download zoom classroom msu zoom download zoom download filehippo download zoom app for windows 64 bit

विश्वले अहिले भारत संग कुरा गर्न चाहन्छन् किनकी जहिले पनि सकारात्मक सोच्छौं—विदेशमन्त्री जयसशंकर

   १४ आश्विन २०७९, शुक्रबार १२:११  

नयाँ दिल्ली । विश्वका अधिकाँश देशहरु भारतको सकारात्मक संदेशबाट मन्त्रमुग्ध भई भारत संग कुरा गर्न चाह्नेको संख्याहरुमा निकै बढोत्तरी भएको विदेश मन्त्री एसजयशंकरले बताए ।
अमेरिकामा पत्रकारहरू सँग कुरा गर्दै विदेशमन्त्री एस जयशंकरले भने, “देशहरू हामीसँग कुरा गर्न चाहन्छन् किनकि हामी मुख्य खेलाडीहरू सँग सम्पर्कमा छौं भन्ने विश्वास छ, हामी उनीहरूलाई प्रभाव पार्न सक्छौं ।”
उनले थपे, “हामी धेरैले भन्न नसक्ने कुराहरू भन्न तयार छौं वा सबैले गर्न नसक्ने तरिकाले देश र नेताहरूसम्म पुग्न सक्छौं ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै