ऊधोग व्यवसायी संघद्वारा विजया दशमी को शुभकामना आदानप्रदान

286 Shares

प्रेमचन्द्र झा

गाैर, १४ असोज । राैतहट उधोग वाणिज्य संघ गाैर को आयोजनामा ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा विजया दशमी २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
गाैर नगर प्रमुख शम्भु साहको प्रमुख आतित्थयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही ,घरेलु तथा साना उधाेग कार्यालय गाैरका प्रमुख जयकान्त झा,उधाेग वाणिाज्य संघका पुर्व अध्यक्ष नन्दकिशोर झा, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा,कृषि विकास वैंकका प्रमुख मिथिलेश झाले शुभकामना व्यक्त व्यवसायीका समस्या बारे कार्यक्रममा बाेल्नु भयाे ।
साे कार्यक्रममा राष्ट्रिय अनुसन्धान गाैरका प्रमुख मुकुन्द ढकाल ,प्रादेशिक अस्पताल गाैरका प्रमुख कृष्ण साह ,नेपाल वैक गाैरका प्रमुख गिरिन्द्र कुमार झा,लगायतका सहभागिता रहेकाे थियाे ।
राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको अध्यक्षतामा भएकाे कार्यक्रमा जिल्लाका व्यवसायीले भाेग्दै आएका समस्याकाे बारेमा जानकारी गराउदै सामाधानका लागि सहयोग गर्न अनुराेध गर्नु भयाे ।कार्यक्रम सन्चालन वाणिज्य संघका जिल्ला सचिव सुनिल कुमार साहले गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।