zoom app firefox download zoom icon why zoom app is not opening after installing zoom installation download - zoom installation download zoom app drawing zoom uploader download

भारतमा सुरु भयो ५ जी ः हामीले भारतमा ढिलो सुरु गरेको हुनसक्छौं मुकेश अम्बानी

   १६ आश्विन २०७९, आईतवार १४:२८  

नयाँ दिल्ली । एसियाका दोस्रो धनी व्यक्ति मुकेश अम्बानीले देशमा ५ जी प्रविधि सेवा लञ्च गरेको छ ।
५ जी सेवाको लन्च कार्यक्रममा बोल्दै अम्बानीले भने, “भारतले ढिलो सुरु गरेको हुन सक्छ, तर हामी देशभर ५ जी रोल आउट गरेर पहिले समाप्त गर्नेछौं” । उनले भने कि ५ जी ले भारतलाई २०४७ सम्म ४०—१६ ट्रिलियन अर्थव्यवस्थाको लक्ष्य हासिल गर्न मद्दत गर्नेछ र प्रति व्यक्ति आय २००० डलर बाट २०००० डलर सम्ममा वृद्धि गर्न मद्दत गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै