220
Shares
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इन्डिया मोबाइल कंग्रेस २०२२ मा ५ जी प्रविधि प्रयोग गरेर भारतबाट टाढा युरोपमा कारको टेस्ट ड्राइभ गरे ।
उनले रिमोट कन्ट्रोल कार चलाए, जुन स्वीडेनमा बन्द इनडोर कोर्स नेभिगेट गर्न सेट गरिएको थियो । प्रधानमन्त्रीले परीक्षण गरिरहेको तस्बिर साझा गर्दै केन्द्रीय मन्त्री पियुष गोयलले ट्वीट गरे, “भारतले विश्वलाई ड्राइभ गरिरहेको छ” ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन