219
Shares
नयाँ दिल्ली । भारतीय जनता पार्टी (बीजेपी) ले एउटा मामिलामा तुरुन्त कारबाही गर्न माग गरेको छ ।
जहाँ एक फिल्मकर्मी जुत्ता लगाएर पाकिस्तानको गुरुद्वारा भित्र गए र अनुमति बिना फिल्म शूट गरेको हो ।
भाजपाले यस्ता घटनाबाट भारतको सिख समुदायलाई आक्रोशित बनाएको दाबी गरेको छ । भाजपा नेता मनजिन्दर सिंह सिरसाले घटनाको भिडियो साझा गर्दै भने, “पाकिस्तानमा निन्दनीय कार्यहरू जारी छ” ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन