zoom meeting recording app download for pc - zoom meeting recording app download for pc zoom beitreten ohne download zoom login zoom meeting - zoom login zoom meeting free download zoom for pc zoom app error zoom pc download 64 bit - zoom pc download 64 bit download meeting zoom

चिनियाँ चलचित्र ‘रिटर्न टु डस्ट’ देशका सिनेमा हल, इन्टरनेटबाट गायब भयो

   १८ आश्विन २०७९, मंगलवार १४:३७  

चिनियाँ फिल्म ‘रिटर्न टु डस्ट’ले बक्स अफिसमा १० करोड युआन कमाए पनि देशका सिनेमा हल र स्ट्रिमिङ प्लेटफर्मबाट फिर्ता लिएको छ ।
जुलाई ८ मा चीनमा रिलिज भएको यो चलचित्रले चीनको ग्रामीण क्षेत्रमा भोग्नुपरेको कठिनाइलाई चित्रण गरेर बनाइएको चलचित्र हो । “हामीले फिल्म रोक्नको लागि आधिकारिक कागजात प्राप्त गरेका छैनौं,” फिल्म निर्मातासँग जोडिएका सम्बन्धित एक व्यक्तिले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै