download and install zoom why is my second monitor zoomed in windows 10 - why is my second monitor zoomed in windows 10 zoom meeting download latest version zoom studio download zoom app latest version download zoom installer full msi - zoom installer full msi download zoom 3.6 zoom meeting join zoom meeting join

जापान अमेरिका दक्षिण कोरियाका नौ सेनाले संयुक्त सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरे

   २१ आश्विन २०७९, शुक्रबार ०९:४८  

जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास सफलतापुर्वक सम्पन्न गरिसकेका छन् । जापानको समुद्री आत्मरक्षा बल (एमएसडीएफं) ले सो जानकारी दिएका हुन्।

पनडुब्बी विरोधी गतिविधि लगायतका अन्य सैन्य अभ्यास जापानको सागरमा भएको छ, जसलाई दक्षिण कोरियाले पूर्वी सागर भन्छ ।

उक्त अवसरमा अमेरिकी उपराष्ट्र कमला ह्यारिस दक्षिण कोरिया पुगिन । भ्रमणका क्रममा उनी दुई कोरियालाई छुट्टाउने गैरसैनिक क्षेत्रको अवलोकन गरिन ।

सो अवसरमा उनले उत्तर कोरियाको आणविक परीक्षणको निन्दा गर्ने गरियो । पछिल्ला समयमा उत्तर कोरियाले शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरेको छ जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

उत्तरका आणविक परीक्षणलाई लिएर विभिन्न देशहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै