290
Shares
रौतहट, २२ असोज । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कुन पार्टी कुन निर्वाचन क्षेत्रमा सिट पाउने सत्तारुद्ध गठबन्धन मध्येका चार दलले टुंगो लगाएको छ ।
शुक्रवार राति भएको सहमतीमा जनता समाजवादी गठबन्धन छाडेर बालकोट गएपनि अर्को मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी बालुवाटार प्रवेश गरेर सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गरेको हो ।
सत्तारुढ गठबन्धनले बाँडफाँड गरेको निर्वाचन क्षेत्रको आधारमा सार्वजनिक गरिएको सूची यस प्रकारको छ ।