नेपाली काँग्रेसले पाएको ८७ सीट मध्ये ६० क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाए

349 Shares

रौतहट, २२ असोज । नेपाली काँगे्रसले भागबण्डामा पाएको सीट संख्या मध्ये ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रवार राति बसेको बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन जोड गर्दा ६० सीटमा मात्रै लाग्न सके अन्य क्षेत्रमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

प्रतिनिधिसभातर्फका उम्मेदवार

प्रदेश १

तेह्रथुम – सीता गुरुङ

पाँचथर – भीष्मराज आङदेम्बे

धनकुटा – सुनिल थापा

संखुवासभा – दीपक खड्का

ओखलढुंगा – रामहरि खतिवडा

इलाम २ – बाँकी

झापा १ – विश्वप्रकाश शर्मा

झापा ३ – कृष्णप्रसाद सिटौला

झापा ४ – देउकुमार थेबे 

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ २ – बाँकी

मोरङ ३ – बाँकी

मोरङ ६ – डा. शेखर कोइराला

सुनसरी २  – बाँकी

सुनसरी ३ – विजयकुमार गच्छदार

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१  डा.नारायण खड्का

मधेस प्रदेश

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – चेजुलाल चौधरी 

​सिरहा १ – चित्रलेखा यादव

धनुषामा २ – बाँकी

धनुषा ३ – बाँकी

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

पर्सा ४ – रमेश रिजाल

बागमती प्रदेश

काभ्रे १ – तीर्थबहादुर लामा

ललितपुर १ – उदयशमशेर राणा

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं १ – प्रकाशमान सिंह

काठमाडौं ४ – गगन थापा

काठमाडौं ६ – बाँकी

काठमाडौं १० – राजेन्द्र कुमार केसी

काठमाडौं ५ बाँकी

काठमाडौं ३ बाँकी

रसुवा – मोहन आचार्य

नुवाकोट २ – बाँकी

सिन्धुली १ – बाँकी

​सिन्धुपाल्चोक २ – बाँकी

धादिङ २ – दिलमान पाख्रीन

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन १ – बाँकी

चितवन २ – उमेश श्रेष्ठ

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

तनहुँ २ – प्रदीप पौडेल

स्याङ्जा–१ मा राजु थापा

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

पर्वत – अर्जुन जोशी

मनाङ  – टेकप्रसाद गुरुङ 

कास्की १ बाँकी

गोरखा १ – बाँकी

लुम्बिनी प्रदेशका 
 
गुल्मी १ – चन्द्र भण्डारी 

नवलपरासी २ – देवेन्द्र कँडेल

रुपन्देही ३ – बालकृष्ण खाण

रुपन्देही ४ – प्रमोद शाह

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य

कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

अर्घाखाँची – पुष्पा भुसाल

दाङ ३ – दिपक गिरि

बाँके ३ – किशोरसिंह राठौर

बर्दिया १ – सञ्जय गौतम

कर्णाली प्रदेश

मुगु – ऐन बहादुर शाही

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

दैलेख २ – बाँकी

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा  – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद
 
कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।