रौतहट, २३ असोज । लोसपाको निवर्तमान प्रदेश साँसद बाबुलाल साहको ढुलमुले नीतिको कारण टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट क्षेत्र नम्बर १ को क प्रदेश सभा सदस्यमा गत निर्वाचनमा लोसपाबाट निर्वाचित भएका थिए । पछिल्लो समयमा निवर्तमान साँसद साह नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मञ्चमा प्राय देखा परिरहेका साहलाई लोसपाले पत्याउन छाडे पनि एसबाट टिकट पाउने आश थिए ।
प्रदेश १ मा नेपाली काँग्रेसका नागेन्द्र साहलाई टिकट दिएपछि बाध्यता बस स्वतन्त्र रुपमा उम्मेदवारी दिई वागि बनेका छन् । उम्मेदवारी दर्ता गराएर बाहिरिदै संचारकर्मी संग कुरा गर्दै नेकपा एसका वरिष्ठ देखि कनिष्ठ सम्मले बेईमानी गरेका बिरुद्ध उम्मेदवारी दिएको बताउदै जनताको समर्थन आफू संग रहेको हुदा जित सुनिश्चित रहेको बताए ।
उम्मेदवारी फिर्ता लिने कतिको समेभावना हो भन्ने प्रश्नको जवाफमा साहले कुनैपनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने दाबी गरे ।
यसैविच बाबुलाल साहको छोरा विकास विक्रम साहले पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन