241
Shares
बारा, २६ असोज । बाराको प्रसौनीमा एकै परिवारको तिन जनाको विभत्स तवरबाट हत्या गरिएको छ ।
प्रसौनी गाउँपालिका वडा नम्वर ५ प्रस्टोका गाउँका दिपेन्द्र चौधरीको २५ बर्षिया श्रीमती सुजाता चौधरी, ३ बर्षिया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको शव बुधवार दिउसो गाउँ भन्दा २ किलोमिटर टाँढा ढोरा किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको हो ।
बाराका एसपी होविन्द्र बोगटीका अनुसार मृतक महिलाको श्रीमान् घाईते अवस्थामा प्रहरीले फेला परेको हुँदा निजको विरगंज स्थित एलएस न्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन