युवाहरुको ढुकढुकी एवं कर्मठ युवा रवी जयसवाल चुनाव चिन्ह जिप छाप लिएर चुनावी मैदानमा

250 Shares

गरुडा (रौतहट), २६ असोज । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्वर ४ ख बाट युवाहरुको ढुकढुकी, योग्य, सबल, कर्मठ रवी जयसवाल स्वतन्त्र रुपमा उम्मेवारी दिएर चुनावी मैदानमा होमिनु भएको छ ।
क्षेत्र नम्वर ४ को ख विकास निर्माणबाट अति नै पछाडी परेको, समुचित बाटोघाटो राम्रो नभएको, किसानहरुको समस्यालाई समाधान गर्न, वेरोजगार युवाहरुलाई रोजगारीको प्रबन्ध मिलाउनुका साथै किशोरी र युवतीहरुको लागि आयमुलक लगायतका विभिन्न कार्यक्रमहरु लागु गर्ने प्रतिबद्धताका साथ जयसवाल चुनावी मैदानमा होमिनु भएको हो ।
स्वतन्त्र उम्मेदवार जयसवाललाई आज जिप छाप चुनाव चिन्ह भेटिएको छ । प्रदेशको उम्मेदवारमा आफूलाई मतदाता समक्ष पुस्तुत गर्नुभएका जयसवालले आफू सकेसम्मको कार्यहरु पुरा गरेर देखाउने तथा नहुँने कार्यको कहिल्यै पनि झुठा आश्वासन नदिने वाचा गरेको उनले भने ।
क्षेत्रबासीको हितलाई मध्यनजर राख्दै विकासको लहर ल्याउनमा युवालाई एक पटक मौका दिन अपिल गर्दै युवाहरुको साझा अभियानलाई शिरोधार्य राख्दै आम मतदाताहरुले आफूलाई सहयोग गरेर एक पटक क्षेत्रलाई माथि उकासी आत्मनिर्भर बनाउने अभियानमा साथ दिने अपेक्षाका साथ उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँदा चुनाव चिन्ह जिप छापमा मोहर लगाएर प्रदेश सभामा पुग्न मौका दिन विनम्र आग्रह जयसवालले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।