245
Shares
नयाँ दिल्ली । विश्वको आर्थिक अवस्था खस्किदै गइरहेको परिवेशमा भारतको आर्थिक अवस्थामा सुधारोन्मुख रहदा यो दक्षिण एशियाको लागि सुखद पक्ष रहेको आईएनएफले प्रतिवेदनमा उल्लेख रहेको छ ।
आर्थिक बृद्धिको हिसाबले सबैले सुस्ताएको बेलामा भारत अप्रभावित रहेन, बरु राम्रो गरिरहेको छ र अपेक्षाकृत उज्यालो स्थानमा रहेको आईएमएफको एसिया र प्रशान्त विभागका निर्देशक कृष्ण श्रीनिवासनले भनेका छन्। आईएमएफले आफ्नो विश्व आर्थिक आउटलुकमा भारतको 2021 मा 8.7% को तुलनामा 2022 मा 6.8% वृद्धि दर प्रक्षेपण गरेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन