रौतहट क्षेत्र नम्वर ३ मा ओमप्रकाश जयसवाल “माछा” चुनाव चिन्ह लिएर मतदाता समक्ष

405 Shares

कटहरिया (रौतहट), २७ असोज । आकाँक्षी रहेका दलबाट टिकट नपाएपछि अपार जनसमर्थन रहेका ओमप्रकाश जयसवाल रौतहट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका जयसवाललाई चुनाव चिन्ह “माछा” पाएका हुन् । स्वतन्त्र उम्मेदवार माछा चुनाव चिन्ह लिएर क्षेत्र नम्वर ३ का मतदाता समक्ष पुगेर विगत १५ बर्ष देखि जितिरहेका एकै व्यक्तिको कारण क्षेत्रमा तानाशाही बढको हुँदा उक्त तानाशाही प्रवृतिलाई तोड्न निर्वाचनमा होमिएको उनले बताए ।
नविनतम उद्योगी व्यसायीको रुपमा उदयमान हुदै गएको जयसवाल समज सेवाको क्षेत्रमा पनि अगाडी रहेको पाइएको छ । ३ नम्वर क्षेत्रको वकैया नदी वारीपारीको अति दुर्गम क्षेत्रमा विकासको गतिलाई अघि बढाउने, उद्योग कलकारखाना स्थापना गरेर यहाँका वेरोजगार युवायुवतीलाई रोजगारी प्रबन्ध मिलाउने, महिलाहरुलाई सीपमुलक सीपको व्यवस्थापन गराएर आत्मनिर्भर बनाउने अभियानमा अघि बढेको हुँदा यस क्षेत्रका बासिन्दाहरु माछा चुनाव चिन्हमा मतदान गरेर प्रतिनिधि सभा सदस्य पदमा विजयी बनाउने अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।