एमाले रौतहट जिल्ला समिति भंग

325 Shares

रौतहट, २८ असोज । नेकपा एमाले मधेश प्रदेस समितिले रौतहट जिल्ला कार्य समितिलाई भंग गरेको छ ।
एमालेका जिल्ला इन्चार्ज त्रिभुवन साह र सह इन्चार्ज कुन्दन कुशवाहा सहितका केही पदाधिकारीहरु एमाले विरोधी गतिविधि संचालन गर्दै बदनाम गराउदै आइरहेको हुँदा आजको मिति देखि एमाले जिल्ला कार्य समिति रौतहट भंग गरिएको प्रदेश कमिटिद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार