वितिय अनुशासन कायम गराउन अख्तियार लगाउन परे लगाउं :- गजेन्द्र ठाकुर

226 Shares

प्रेमचन्द्र झा

राैतहट, ३० असोज । मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले एक समारोह बिच प्रदेश लेखा ईकाई कार्यालय चन्द्रनिगाहपुरमा आईतबार ऊदघाटन गर्नु भएकोछ ।
उदघाटन समारोहलाई प्रमुख अतिथिकाे आसनबाट सम्बोधन गर्दै मातहतका कार्यालयमा वितिय अनुशासन कायम गराउन यस कार्यालयको महत्त्वपूर्ण भुमिका रहने कुरामा विश्वास दिलाउनु भयो । आर्थिक अनियमितता तथा गडबडी देखिन आएमा अख्तियारलाई समेत रिपोर्ट गर्न अर्थ सचिव ठाकुरले निर्देशन दिनु भयाे । साे प्रदेश कार्यालयका प्रमुख प्रदेश काेष नियन्त्रक नवीन दासकाे अध्यक्षतामा भएको उदघाटन समारोहमा मधेस प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरि, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा, डिभिजन वन कार्यालय सर्लाहीका लेखा अधिकृतनारायण तिमल्सिना सहितका वक्ताले शुभकामना मन्तव्य प्रकट गर्नु भयाे ।साे कार्यालयले राैतहट र सर्लाही जिल्लामा मधेस प्रदेश मातहतका कार्यालयको लेखा नियन्त्रण सम्बन्धि काम सुरु गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।