159
Shares
युक्रेनमा युद्धको बीचमा एक भारतीय व्यक्तिले दैनिक सयौं मानिसहरूलाई निःशुल्क खाना खुवाइरहेका छन् ।
“हामीले यहाँ युक्रेनमा राम्रो पैसा कमाएका छौं, त्यसैले हामी अब मानिसहरूमा खर्च गर्दैछौं,” कीभमा न्यू बम्बे प्यालेस रेस्टुरेन्ट चलाउने कुलदीप कुमारले भने ।
“मेरो परिवार यहाँ छ, तिनीहरू सबै युक्रेनीहरू हुन् । यो कठिन समय हो त्यहाँको मानिसलाई निशुल्क खुवाएर मानविय धर्मको पालना गर्दै आएका छौं” ।