181
Shares
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई) का सचिव जय शाहले अगामी २०२३ मा पाकिस्तानमा हुने एशिया कपमा भारतको सहभागिता नहुने जनाएको छ ।
सचिव साहले भने कि भारत एशिया कप २०२३ को लागि पाकिस्तान भ्रमण भारतले गर्दैन । विसीसीआईले टूर्नामेंटलाई तटस्थ स्थानमा सार्न माग गर्नेछ, शाहले भने, “एसिया कपको लागि तटस्थ स्थान अभूतपूर्व होइन ।” बीसीसीआईको आजको वार्षिक साधारणसभाले पाकिस्तान भ्रमण नगर्ने आधिकारीक रुपमा निर्णय गरेको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन