212
Shares
झेङ सियान हङकङको म्यानचेस्टर स्थित वाणिज्य दूतावास बाहिर प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमणमा संलग्न रहेको आरोप बेलायती सांसदले लगाएका छन् ।
प्रदर्शनकारीलाई कपालले ताने, वाणिज्य दूतावास भित्र घिसारेको र कर्मचारीले कुटपिट गरेको आरोप लगाएका हुन् । चीनले आरोपको जवाफ दिँदै प्रदर्शनकारीहरूले वाणिज्य दूतावासमा ’अवैध रूपमा प्रवेश गरेको’ र ’यसको शान्ति र मर्यादाको उल्लङ्घन गरेको’ बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन