zoom download for pc win 10 zoom app for class zoom download upload speeds webcam zoom download zoom meeting why is my zoom audio not working on windows 10 zoom meeting download for pc windows 10 64bit - zoom meeting download for pc windows 10 64bit

वडा सभापतिमा मुकेश गिरी

   ५ चैत्र २०७७, बिहीबार १७:१९  

रौतहट, ५ चैत । नेपाली काँग्रेसको वडा सभापतिमा मुकेश गिरीलाई मनोनयन गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काग्रेसका सभापतिमा गिरिलाई चयन गर्दा विवाद भएको थियो तर आज उनलाई नै गरियो ।
विवाद पश्चात उजुरी परेपछि नेपाली काग्रेस केन्द्रिय निर्वाचन समिति २०७७ असोज ६ गते रौतहट क्षेत्र नं. ३ का सभापति दामोदर घिमिरेलाई सभापतित्वको जिम्मेवारी दिइएको थियो । रौतहट क्षेत्र न.३ को सभापतिमा राम अयोध्या राय यादबलाई नै कायम गरेको छ ।
२०७७ असोज ९ गते नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिमा राम भरोसा प्रसाद यादबले दिएको उजुरीमा प्रमाण, दाबी नपुगेको भन्दै गिरि र यादबलाई नै सभापतिमा कायम गरिएको केन्द्रीय निर्वाचन समितीका सचिब जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै