ताइवान एक स्वतन्त्र देश हो कसैको लागि स्वाभिमानको सौदाबाजी गर्ने छैन ताइवानी राष्ट्रपति वेन

193 Shares

ताइपेय । ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् ।

हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ताइवान र चीनबीचको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो विचार सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरो सिफारिस … ताइवानको लागि एक विशेष प्रशासनिक क्षेत्र पत्ता लगाउने हो । सम्भवतः यसले सबैलाई खुसी बनाउँदैन ।’

मस्कको सुझावलाई अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङले प्रशंसा गरेका थिए र उनलाई धन्यवाद दिएका थिए । तर, वाशिंगटनका लागि ताइवानका राजदूत हसियाओ बिखिमले यसको कडा आलोचना गरिन । उनले ट्वीट गरेकी छिन्, ‘हाम्रो भविष्यको लागि कुनै पनि दिगो प्रस्ताव शान्तिपूर्ण रूपमा जबरजस्तीबाट मुक्त र ताइवानका जनताको लोकतान्त्रिक इच्छाको सम्मान गर्नुपर्दछ । ’ उनले ताइवानको लोकतन्त्र र स्वतन्त्रता बिक्रीको लागि नभएकोसमेत बताएकी छिन् ।

चीन र ताइवानबीचको द्वन्द्व दिन प्रतिदिन चर्किएको छ । केही महिनाअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव चर्किएको हो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।