पाकिस्तानमा बाढी पिडितको लागि आएको राहत सामग्रीमा घोटाला भएको भन्दै प्रदर्शन

299 Shares

पाकिस्तान । बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो ।

आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले तहसिल्दार जलाल मुर्री र नायब तहसिल्दार रिसाल्दार अस्लम मुर्री मिलेर बाढीपीडितका लागि आएको पैसा एवम् अन्य मालसामानमा हिनामिना गरेको आरोप लगाएका छन् ।

यसबाहेक तहसिल्दारले प्रदर्शनकारीलाई धम्की समेत दिएको जनाइएको छ ।

आफ्नो माग सम्बोधन नभए प्रदर्शनलाई चर्काउने प्रदर्शनकारीको चेतावनी छ । यसअघि गिल्गिट बाल्टिस्तान प्रान्तको मुख्यमन्त्रीका संयोजक अबिर हुसैनले हुन्जा जिल्लाका डेपुटी कमिश्नरले चीनबाट आएका दुई ट्रक राहत सामग्रीमा घोटाा गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।