पाकिस्तानी प्रधानमन्त्रीको अडियो सन्देश आफन्तहरुलाई सहजिकरण गरिदिन निर्देशन

287 Shares

लाहोर । प्रधानमन्त्री शेहबाज शरीफ र एक सरकारी अधिकारी बीचको कथित कुराकानीको अडियो रेकर्डिङ शनिबार सोशल मिडियामा लीक भयो, पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) का नेताहरूले यसले प्रधानमन्त्रीले आफ्नो परिवारको व्यापारमा राखेको दिलचस्पी देखाएको दावी गरेका छन्।

राज्यको हित विपरित प्रधानमन्त्रीले सरकारी अधिकारीलाई आफ्ना परिवारलाई सहुलियत दिन भनेका छन् । पीटीआई नेता फवाद चौधरीले शनिबार आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेको दुई मिनेट लामो अडियो क्लिपमा, एक आवाज प्रधानमन्त्री शरीफको हो भनिएको छ ।

मरियम नवाज शरीफले आफ्नो छोरालाई सुविधा दिन आग्रह गर्दै ससुरा राहिलले भारतबाट पावर प्लान्टका लागि मेसिनरी ल्याएका थिए र परिवारलाई थप सुहलियत र सहजीकरण चाहिएको भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।