ऋषि सुनक बेलायतको प्रधानमन्त्रीको दौडमा, १०० भन्दा बढी सांसदको समर्थन प्राप्त गर्ने पहिलो

257 Shares

बेलायती कन्जरभेटिभ राजनीतिज्ञ ऋषि सुनक पार्टीको अर्को नेता र प्रधानमन्त्री बन्ने दौडमा उम्मेदवारीको न्यूनतम सीमामा पुगेका छन् ।
पूर्व अर्थमन्त्री कम्तिमा १०० टोरी सांसदको समर्थन प्राप्त गर्ने पहिलो दावेदार हुन् । अरूले सँगी टोरी सांसदहरूबाट १०० उम्मेदवारी जित्न असफल भए सुनक स्वत ः पार्टी नेता र प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार