तिहार पर्वमा सरसफाई अभियानमा जुटे पूर्व मन्त्री प्रभु साह

263 Shares

रौतहट, ६ कार्तिक । तिहार तथा लोक आस्थाको पर्व छठ पुजाको लागि घाट तथा गाउँघरमा सर सफाई अभियानमा यतिखेर जुटेका छन् युवा नेता एवं पूर्व प्रधानमन्त्री प्रभु साह ।
रौतहट निर्वाचन क्षेत्र नम्वर ३ को विभिन्न स्थानहरुमा पूर्व मन्त्री साहले सर सफाई अभियानलाई तिव्र बनाएको हो । अगामी मंसिर ४ गतेहुने निर्वाचनमा सोही क्षेत्रमा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उमेदवार रहेका साह कटहरिया नगरपालिका ४ बलिरामपुर गाउँमा उनी दर्जनौं कार्यकर्ता सहित सरसफाइ अभियानमा सहभागी भए ।
साह संगै रहेका नेता कार्यकर्ताहरु हात हातमा झाडु, कुचो, कोदालो र बेल्चा लिएर बलिरामपुर गाउँको सार्वजनिक बाटो तथा नाला सफाइ मा जुटेका छन । दिपावली र लोकपर्व छठमा तराई मधेसमा आआफ्नो घर तथा वरपर सरसफाइ गरिन्छ तर सार्वजनिक स्थानमा सफा गर्न कसैको ध्यान नजाने भएकाले यो अभियान संचालन गरिएको पुर्व मन्त्री प्रभु साहले स्पष्ट पारे ।
सरसफाइ कार्यक्रममा नेता प्रभु साहका साथै निवर्तमान प्रदेश सांसद तथा क्षेत्र ३ का बाट प्रदेशसभाका स्वतन्त्र उमेदवार कुन्दन कुश्वाहा, ख बाट प्रदेश सभाका स्वतन्त्र उमेदवार केशवराय चौधरी, कटहरियाका पुर्व मेयर सियाराम कुश्वाहा, नेता त्रिभुवन साह, लगायत दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।