भारतीय प्रधानमन्त्री मोदीले ऋषि सुनकलाई बधाई दिँदै उनलाई बेलायतमा भारतीयहरूको ’लिभिंग ब्रिज’ भनेका छन्

221 Shares

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मूलका पहिलो पटक बेलायती प्रधानमन्त्री बन्ने ऋषि सुनकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, “तपाईं बेलायतको प्रधानमन्त्री बन्नु भएपछि म विश्वव्यापी रुपमा विभिन्न मुद्दाहरूमा सँगै मिलेर काम गर्न र रोडम्याप २०३० लागू गर्न आतुर रहेको बताए” ।
उनले थपे, “हामीले हाम्रो ऐतिहासिक सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गर्ने क्रममा बेलायतका भारतीयहरूको ’लिभिंग ब्रिज’ लाई विशेष दीपावलीको शुभकामना” ।

प्रतिक्रिया

सम्बन्धित समाचार