255
Shares
बेलायत । कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा ऋषि सुनक विजयी भएका छन् र उनी बेलायतको आगामी प्रधानमन्त्री बन्ने भएका छन् ।
उनका एक मात्र प्रतिद्वन्द्वी पेनी मोर्डाउन्टले सोमबार हार स्वीकार गर्दै दावेदारी फिर्ता लिए ।
सुनक भारतीय मूलका बेलायतको पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । यसअघि लिज ट्रसले ४५ दिन लामो आर्थिक संकटका बीच पदबाट राजीनामा दिएकी थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन