भारतीय विदेश मन्त्रीबाट धेरै प्रभावित छु — युएईका राज्य मन्त्रीले भने

172 Shares

दुवई । युनाइटेड अरब इमिरेट्स (युएई) का एक राज्यमन्त्रीले भारतीय विदेश मन्त्री एस जयशंकरको खुलेर प्रशंसा गरेको छ ।
युएईका आर्टिफिसियल इन्टेलिजेन्सका राज्यमन्त्री उमर सुल्तान अल ओलामाले विदेशमन्त्री एस जयशंकरको प्रशंसा गर्दै उनले भारतको विदेश नीतिलाई कसरी राख्छन् भन्ने कुराबाट आफू प्रभावित भएको बताएका हुन् ।
“ऐतिहासिक रूपमा, संसार एकध्रुवीय, द्विध्रुवी वा त्रिध्रुवी थियो, जहाँ तपाईंले पक्षहरू रोज्नुपर्छ । म तपाईंको परराष्ट्र मन्त्रीबाट धेरै प्रभावित छु, मैले उहाँका केही भाषणहरू सुन्ने तथा हेर्ने मौका पाएको छु, उनको स्वभावको साथै डिल गर्ने क्षमता अदभूत रहेको कारण अहिले भारतको विदेश नीतिको विश्वभरी नै प्रशंसा भईरहेको छ” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।