हामी भारतको क्षेत्रीय अखण्डतालाई समर्थन गर्छौं — क्यानाडाका उच्चायुक्त

153 Shares

नयाँ दिल्ली । भारतमा क्यानडाका लागि उच्चायुक्त क्यामरन म्याकेले बिहीबार भने कि जस्टिन ट्रुडो सरकारले भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्दछ ।
“क्यानडामा, हामी सबै धर्मका मानिसहरूलाई माया गर्छौं,” उनले एएनआई संग कुरा गर्दै भनेका छन् । म्याकेले क्यानडा सरकारले ’सिख फर जस्टिस’ जस्ता खालिस्तानी संगठनहरू सँग सामना गर्नका लागि चालेका उपायहरूको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै यस्तो अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार