२०२३ क्वाडको बैठक नयाँ दिल्लीमा हुने सहमती

240 Shares

नयाँ दिल्ली, (एएनआई) चतुर्पक्षीय सुरक्षा संवाद (क्वाड) का सदस्यहरू – भारत, अमेरिका, अष्ट्रेलिया र जापानको सहभागिता हुने गरि अर्को विदेश मन्त्रीहरूको बैठक सन् २०२३ को शुरुमा नयाँ दिल्लीमा हुने सहमति भएको छ।

हामी अर्को क्वाड विदेश मन्त्रीहरूको बैठकको लागि व्यक्तिगत रूपमा भेट्न चाहन्छौं। २०२३ को प्रारम्भमा नयाँ दिल्लीमा,” क्वाड मन्त्रीस्तरीय बैठकको संयुक्त वक्तव्य मा यस कुुरा उल्लेख गरिएको छ ।

क्वाडको दृष्टिकोण इन्डो प्यासिफिक क्षेत्रको हितको लागि हो जहाँ नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम हुन्छ, र जहाँ स्वतन्त्रता, कानूनको शासन, लोकतान्त्रिक मूल्यमान्यता, विवादको शान्तिपूर्ण समाधान, सार्वभौमसत्ता, र क्षेत्रीय अखण्डताको सम्मान गरिन्छ भनेर वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।