177
Shares
चीनले आफ्नो “ताइवान विरुद्धे सब्रे–हल्लाहट बन्द गर्नुपर्छ किनभने यसले दुई पक्षबीचको खाडललाई मात्र गहिरो बनाउँछ र क्षेत्रमा तनाव बढाउँछ”, ताइवानको चीन–नीति बनाउने मेनल्याण्ड अफेयर्स काउन्सिलका प्रमुखले भने ।
बेइजिङले असहमतिलाई “पूर्व शर्त बिना रचनात्मक संवाद” मार्फत समाधान गर्नुपर्छ, चिउ ताई–सानले थपे। चीनले अगस्टदेखि ताइवान नजिक सैन्य गतिविधि बढाएको छ ।