सत्ता गठबन्धनको शिर्ष नेताहरुको संयुक्त भेलाले एमालेलाई धक्का

387 Shares

रौतहट, १६ कार्तिक । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशव्यापी संयुक्त भेलाहरु गरिरहेका छन्।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले संयुक्त भेलालाई सम्बोधन गरिरहेका हुन्।
देशभरका सातै प्रदेशमा भएका सत्ता गठबन्धनका संयुक्त भेलामा गठबन्धनका उम्मेदवारहरु र पार्टीका जिल्ला तहका नेताहरुलाई बोलाइएको थियो। उक्त भेलामा शीर्ष नेताहरुले देशको समृद्धि, संविधान र संसद् जोगाएर प्रणालीलाई सुदृढ बनाउनका लागि एमाले पराजित गर्न लाग्‍न सम्पूर्ण प्रदेश र जिल्ला तहका नेताहरुलाई संयुक्तरुपमा निर्देशन गरिएको छ।
उक्त निर्देशन अनुसार देशभरका सत्ता गठबन्धनका नेताहरु गठबन्धनका उम्मेदवारहरु जिताउन लागिरहेका छन् । गठबन्धनका उम्मेदवारहरुको संयुक्त अभियानले गर्दा एमाले उम्मेदवारहरुलाई ठूलो धक्का लागेको छ ।
एमाले उम्मेदवारहरु एकातर्फ पार्टीको आन्तरिक द्वन्द्वमा फसेका छन् भने अर्कोतर्फ गठन्धनका नेताहरुको संयुक्त अभियान र एमालेको नेतृत्वले विगत पाँच वर्षमा गरेका अक्षम्य गल्तीहरुका कारण एमाले उम्मेदवारलाई मत माग्‍न असहज भएको छ।
विगत पाँच वर्षमा जनताले दिएको म्यान्डेट विभाजन गरी तीन पार्टी बनेको, संसद्लाई असंवैधानिकरुपमा दुर्घटनामा पारेको र पार्टीको आन्तरिक संगठनलाई बाइपास गर्दै एक व्यक्तिको बोलीको आधारमा चलाएका कारण पनि एमाले उम्मेदवारलाई जनतालाई भन्‍ने कुराहरु नभएपछि एमाले उम्मेदवारलाई तनाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।