चीनले कोभिड प्रकोपलाई लिएर विश्वको सबैभन्दा ठूलो आईफोन कारखाना वरिपरीका क्षेत्रलाई बन्द गर्यो

399 Shares

बेइजिंग । चीनमा कोभिड १९ आउट अफ ब्रेक भएपछि विश्वको सबै भन्दा ठूलो आईफोन निर्माण हुने कारखाना वरिपरिका क्षेत्रलाई पूर्ण रुपमा बन्द गरेको छ ।
कोभिड–१९ को प्रकोपलाई लिएर झेङझाउमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन कारखाना वरपरको क्षेत्रलाई चिनियाँ सरकारले बन्द गरिदिएको हो ।
लकडाउन नोभेम्बर ९ सम्म रहनेछ, स्थानीय सरकारले आफ्नो वि चाँट खातामा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । अत्यावश्यक वस्तु बोकेका बाहेक अन्य सवारी साधन चलाउन नपाइने सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार