246
Shares
नयाँ दिल्ली । क्षेत्रीय स्थायित्व सुनिश्चित गर्न भारतको भूमिकाले बंगलादेशलाई राजनीतिक स्थिरता कायम राख्न मद्दत गरेको बंगलादेशका सूचना मन्त्री हसन महमुदले बताएको छ । महमुदले देशको प्रगतिमा भारतको योगदान रहेको बताए । “भारत र बंगलादेश बीचको सम्बन्ध धेरै विविध छ, यो टिस्टाको पानी बाँडफाँडमा मात्र भर पर्दैन । हामी धेरै कुरा साझा गरिरहेका छौं,” उनले थपे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन