प्रधानमन्त्री देउवाकै कारण उर्जा क्षेत्रमा नेपाल फड्को मादै

309 Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले उर्जाको क्षेत्रमा ठूलो उपलब्ध हासिल गर्न सफल भएको छ ।
नेपालको लागि विजुली विक्री गर्ने प्रमुख बजारको रुपमा भारत रहेको हो जसको कारण नेपालमा देउवा सरकारको सानो अवधीमा उर्जा क्षेत्रमा निकै फड्को मारेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ऊर्जा सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालले भारतलाई हाल दैनिक करोडौँको बिजुली विक्री गरिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भारत संग विजुली विक्री गर्नमा सहमति रहेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतसँग नेपाल सरकारले पहिलो पटक देउवाकै पालामा विद्युत् निर्यात गरेको बताउँछन् । उनी भन्छन्, नेपालको जलविद्युतलाई भारतमा निर्यात गर्न सक्यौ । यो ठुलो उपलब्धि हो । यो निर्यात चाहिँ यही सरकारको पालामा सुरु भयो ।
नेपालसँग विद्युत् उत्पादनको असीमित सम्भावना छ । नेपालमा आफुले पुग्ने मात्रै होइन अन्य देशलाई बेच्ने गर्ने गरि विद्युत् उत्पादन क्षमता राख्छ तर यो सम्भव भइरहेको थिएन ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यहाँ जति बिजुली उत्पादन हुन्थ्यो त्यसले नेपालको माग मात्र धान्यो, बेच्न पुग्दैन थियो । देउवा सरकारले उत्पादन बढाएर बिजुली बिक्री गर्ने लक्ष्य लिएसँगै यो अवस्थामा पुगेको कांग्रेसको दाबी छ ।
निर्देशक घिसिङ भन्छन्, ऊर्जा उत्पादनमा ठुलो उपलब्धि भएको छ । जल विद्युत् उत्पादनमा करिब ८५५ मेगावाट भएको रहेछ । यो हाम्रो १०५ वर्षमा चाहिँ जलविद्युतको उत्पादन ८५० मेगावाट जति थियो । एकै वर्षमा चाहिँ हामीले त्यति उत्पादन गर्न सक्यौ । त्यो ठुलो उपलब्धि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।