वेलायत सरकार माथि मुद्दा

284 Shares

बेलायतको सरकारलाई चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङमा जबर्जस्ती श्रममा लगाइएकाहरु द्धारा उत्पादित सामानहरुलाई बेलायतमा प्रवेश गर्नबाट रोक्न असफल भएको आरोप लागेको छ । बेलायत सरकार यस विषयमा जवाफ दिन अक्टोबरको अन्त्यमा अदालतमा उपस्थित हुँदैछ भनेर अधिकार समूहहरूले बुधबार एक विज्ञप्तिमा भनेका छन्।

बेलायतको उच्च अदालतमा अक्टोबर २५, २६ मा भएको सुनुवाइ ग्लोबल लिगल एक्शन नेटवर्क (GLAN) – बेलायत र म्युनिखमा रहेको विश्व उइघुर कांग्रेस (WUC), दुबै समूहले संयुक्त मुद्धा दायर गरेको भनी विज्ञप्तिमा भनिएको छ।

भन्सार अधिकारीहरूले मानवता विरुद्धको अपराधको रूपमा डरलाग्दो र जबरजस्ती परिस्थितिहरूमा बनाइएका उत्पादनहरूको आयात रोक्न अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न असफल भएका छन्,” GLAN का कानूनी अधिकारी सिओभान एलेनले बताएका थिए ।

सिन्जियाङमा जबर्जस्ती श्रमलाई चीनको सबैभन्दा ठूलो कपास उद्योगसँग जोडिएको छ . यसले युकेलगायत अन्तर्राष्ट्रिय बजारहरूमा कपडा र अन्य उत्पादनहरू निर्यात गर्दछ, GLAN र WUC ले आफ्नो बयानमा बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।