३८ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले उद्धार गरी एसएसबीलाई जिम्मा लगाए

277 Shares

रौतहट, २५ कार्तिक । रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ स्थित एक इटाभटामा बन्धक बनाएर राखिएको अवस्थामा बालबालिका, महिला तथा पुरुष गरेर ३८ जना भारतीय नागरिकलाई उद्धार गरेर एसएसबीलाई रौतहट प्रहरीले विहिवार राति जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजपुरबाट खटि गएको प्रहरी टोलीले परोहा नगरपालिका वडा नम्वर ४ स्थित अमन इटा उद्योगमा बन्धक बनाई अलपत्र काम गराउदै आएको अवस्थामा २० जना पुरुष र १८ जना महिला तथा बालवालिकाहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
भारत उत्तर प्रदेश राज्यको समत जिल्ला अलियारपुर निवासी ३८ जनालाई उद्धार गरेर आवश्यक अनुसन्धान गरी भारत विहार सितामढी जिल्ला बैरगनियाका एसएसबीलाई जिम्मा लगाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । अमन इटा उद्योगमा ३८ जना कहाँबाट आयो र के प्रयोजनको लागि ल्याइएको सम्बन्धमा प्रहरीले गहन छानविन एवं अनुसन्धान कार्य सुरु गरेको तथा यदी बन्धक बनाएर काम गराउदै आएको थियो भने नेपालको प्रचलित कानुन बमोजिम कारवाही हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।