251
Shares
रौतहट, २५ कार्तिक । रौतहटको मौलापुर नगरपालिकाबाट ८७ हजार नक्कली नेपाली नोट सहित ६ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको खवर प्राप्त भएको छ ।
मौलापुर नगरपालिका स्थित बजार क्षेत्रमा नक्कली नोट सहित केही मानिसहरु रहेको सुचनाको आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ८७ हजार नक्कली नेपाली नोट बरामद गरिएको श्रोतले बतायो ।
६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रहरीले गरिरहेकेको हुँदा अनुसन्धान सकेपछि म्याद थप गरेर सुचना दिने प्रहरी श्रोतबाट बुझिएको हँुदा पक्राउ परेका व्यक्तिहरुको नाम खुल्न सकेको छैनन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन