198
Shares
संयुक्त राष्ट्र संघको महासभाले बिहीबार अफगानिस्तानमा महिला र केटीहरूको मानवअधिकार उलंघन गरेकोमा तालिबानलाई दोष लगाउने प्रस्तावलाई पारित गरेको छ ।
उक्त प्रस्तावले प्रतिनिधि सरकार स्थापना गर्न र देशलाई “गम्भीर आर्थिक, मानवीय र सामाजिक अवस्था” मा धकेल्न तालिवानको असफलतालाई औंल्यायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन