उपेन्द्र यादवलाई जिताउन चिनियाँ एजेन्छद्धारा पैसाको खोलो बगाउदै

227 Shares

मधेस विराेधी शक्तिसँग तालमेल, मधेसकाे मतलाई सत्ता तथा आफ्नाे राजनीतिक स्वार्थमामात्रै उपयाेग गरेका जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरी २ कमजाेर देखिएपछि उनलाई जिताउन विदेशीहरू सक्रिय भएका छन् ।

खासगरी चीन निकट मानिने उपेन्द्र यसपालि सप्तरी २ मा रेड जाेनमा परेपछि जित्न अनेक हतकण्डा अपनाइरहेका छन् । जातीयता भड्काएर यादवकाे भाेटले नतिजा उल्टाउनेदेखि दंगा गराएर माहाेल आफ्नाे पक्षमा पार्नेसम्मकाे तयारी उपेन्द्रकाे छ ।

यसैबीच हारकाे अवस्थाबाट उपेन्द्रलाई निकाल्न छिमेकी चीनका दूतहरू नाेटका बिटा बाेकेर राजविराजमा अड्डा जमाएर बसेका छन् । स्थानीय पत्रकारहरूले दिएकाे रिपोर्ट अनुसार आजकल राजविराजका हाेटलमा विदेशीहरू ज्यादा देखिएका छन् । त्यसमा पनि चिनियाँ एकदमै सक्रिय रूपमा मुभमेन्ट गरिरहेकाे देखिन्छ ।

जसपाका एक कार्यकर्ताले याे चुनावमा चिनियाँ मित्रहरूबाट ठूलाे आर्थिक सहयाेग प्राप्त भएकाे बताए । `हाम्राे नेता उपेन्द्रजी देशलाई चाहिने, मधेसकाे प्रतिनिधित्व हाे । उहाँ संसदमा आउनुपर्छ भन्ने छिमेकीकाे पनि चाहना सद्भाव छ,´ उनले भने ।

चिनियाँहरू उपेन्द्रलाई जिताउन पैसाकाे खाेलाे नै बगाइरहेका छन् । स्थानीय पत्रकारहरू मधेसमा कुनै नेता जिताउन चीन सक्रिय हुनु दुर्भाग्य भएकाे बताउँछन् । यसले मधेस विदेशी रणभूमि बन्ने उनीहरूकाे चिन्ता छ ।

जसपा स्राेतकाअनुसार अहिलेसम्म चिनियाँहरूले उपेन्द्रलाई जिताउन करिब १० कराेड खर्च गरिसकेका छन् । हरहालमा उपेन्द्र संसदमा चाहिने भन्दै चिनियाँ वेपर्वाह खर्च लुटाइरहेका छन् ।

तर प्रारम्भिक रूझानमा सप्तरी २ उपेन्द्रलाई सहज नभएकाे इन्टलिजेनसकै रिपाेर्टले देखाएकाे छ । किनकि जसपाकै कार्यकर्ता र मतदाता मधेस विराेधी शक्तिकाे रूपमा चिनिएकाे एमालेसँग गरिएकाे गठबन्धनले निराश र आक्राेशित छन् । नेपालपाना

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।