आतंकवादको हिमायती चीन बनेको संयुक्त राष्ट्र संघको बैठकमा ठहर

194 Shares

चीनले एकपल्ट फेरि आफ्नो भिटो प्रयोग गरेर लश्करका आतङ्की हाफिज तलहा सईदलाई वैश्विक आतङ्कीको सूचीमा सामेल हुनबाट जोगाएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्का भारत र अमेरिकाको तर्फबाट सो प्रस्ताव ल्याइएको थियो।

मुम्बई आतङ्की हमलाको मास्टर माइण्ड हाफिज सईदको छोरा हाफिज तलहा सईद, पॉंचौं यस्ता आतङ्की हुन् जसलाई चीनले गत चार महिनामा ब्ल्याक लिस्ट हुनबाट बचाएको छ। चीनले एक दिनअघि पाकिस्तानी आतङ्की शाहिद महमूदलाई वैश्विक आतङ्कीको सूचीमा सामेल हुनबाट बचाएको थियो।जम्मू-कश्मीरमा जिहाद भड्काउने हाफिज तलहा सईदलाई भारत सरकारले यसै वर्ष अप्रिलमा आतङ्कवादी घोषित गरेको थियो। उनी लश्कर ए तैयबामा आतङ्कीको भर्ती गर्ने, आतङ्की गतिविधिहरूका लागि धन जुटाउने तथा आतङ्की हमलाको षडयन्त्र रच्ने कार्यमा निकै सक्रिय थिए । भारत र अमेरिकाले यूएनमा तलहा सईद विरुद्ध प्रस्ताव ल्याए, जस अन्तर्गत १२६७ अलकायदा सेंक्शन कमिटीको माध्यमद्वारा आशङ्कीहरूलाई ब्ल्याक लिस्ट गरिन्छ। तर, चीनले आफ्नो भिटोको प्रयोग गरेर उनलाई बचायो। चीनले गत चार महनामा लश्कर ए तैयबाका आतङ्कीहरू साजिद मीर, अब्दुल रहमान मक्की, अब्दुल रऊफ अजहर, शाहिद महमूदका साथै अब तलहा सईदलाई ब्ल्याक लिस्ट हुनबाट बचाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।