युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिए चिनियाँ राष्ट्रपति सि जिन पिंगले

182 Shares

बेइजिंग । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को मुखपत्र पिपुल्स डेली अखबारका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पिपुल्स लिबरेशन अफ आर्मी (पीएलए)लाई युद्धको लागि तयार रहन आग्रह गरेका छन्।

‘तपाईँकोे सबै ऊर्जा लडाइँमा केन्द्रित गर्नुहोस्, लडाइँ र जित्नका लागि कडा परिश्रम गर्नुहोस्, आफ्नो क्षमतामा सुधार गर्नुहोस्,’ सीले भनेका छन् ।

हालै सीसीपीको महासचिवको रूपमा तेस्रो कार्यकाल पाएका सीले पीएलएको उच्च कमाण्ड केन्द्रीय सैन्य आयोगको कमाण्ड सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

सीसँग पार्टीको प्रमुख, सेना र राष्ट्रपतिसहित तीन शक्तिशाली पद रहेका छन् ।

सीले कथित रूपमा सेनालाई राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको दृढताका साथ रक्षा गर्नू निर्देशन दिँदै चीन ‘अस्थिर र अनिश्चित’ सुरक्षा स्थितिमा रहेको दाबी गरेका छन् ।

यस्तै उनले विश्व एक शताब्दीमा नदेखेका थप गहिरा परिवर्तनहरूबाट गुज्रिरहेको र चीनको राष्ट्रिय सुरक्षा बढ्दो अस्थिरता र अनिश्चितताको सामना गरिरहेको र सैन्य कार्य कठिन स्थितिमा रहेको समेत भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।